सन्धिखर्क नगरपालीकाको काम नयाँ भवनबाट कारोवारमा राष्ट्रिय दैनिकमा प्रकाशित
घनश्याम पौडेल
अर्घाखाँची, २८ साउन । दुई वर्ष अगाडि बनेको सन्धिखर्क नगरपालिकाले बिहीवार उदघाटन भएको छ । पुरानो सन्धिखर्क गाविसको भवनमा दुई वर्षदेखि सेवासुविधा दिँदै आएको सन्धिखर्क नगरपालिका तीन तले नयाँ भवनमा सरेको हो .


0 comments
Write Down Your Responses