2073-02-11 "Nametine Yad"(Episode-126) जेठ ११ गतेको कार्यक्रम नमेटिने याद डाउनलोड गर्नुहोस अनी सुन्नुहोस...


कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2073-02-11 (2016-05-24) (Episode-126)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली  अर्घाखाँची, नयाँ एफ.एम अर्घाखाँची, रेडियो माण्डवी प्युठान,
           रेडियो मालिका एफ.एम. कालिकोट, रेडियो मर्निङ् स्टार एफ.एम. नेपालगञ्ज,
          रेडियो मनासलु एफ.एम. गोरखा र अनलाईन रेडियो सप्तरङ्गी एफ एम मुम्बई ।


बिषय :   आजको मान्छे खानको लागि बाँचिरहेछ, या बाँच्नको लागि खाइरहेछ ?

२०७३ साल जेठ ११ गते मंगलबार       


नमस्कार !  म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र बिशाल पाण्डे । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज र नयाँ एफ एम ८७.६ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस…. 

यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस….  लामो छैन मात्र  9 MB  को  हो…… 

Listen And Download



Download : click here to download

कार्यक्रम सुन्नु र डाउनलोड गरिदिनु भएकोमा धेरै धन्यबाद...

0 comments

Write Down Your Responses

फोटो ग्यालरी